१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

एकैदिन तोलामा झण्डै १६ हजार घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो।

एकैदिन २४ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ।

सुनको मूल्य तोलामा २२ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य तोलामा ८ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज ८ सय रुपैयाँले वृद्धि भएको हो।

सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो

व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रवार सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय अमेरिकी डलरभन्दा माथि पुगेको छ।

सुनको मूल्य तोलामा ५०० ले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबारका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ।

लगातार उकालो लाग्दै सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

सुन तोलामा १ लाख ६० हजार नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।

लगातार उकालो लाग्दै सुनको मूल्य

सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ।

सुनको मूल्य तोलामा १५ सयले बढ्यो

लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ।

सुनको मूल्य तोलामा आठ सयले घट्यो

उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ। यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ।

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्