१८ सय रुपैयाँले घट्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य शुक्रबार पनि तोलामा १८ सय रुपैयाँ घटेको छ।
स्थानीय बजारमा सुनको मूल्य शुक्रबार पनि तोलामा १८ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आिजका लागि सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तोकेको छ।