तोलामा तीन सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भइरहेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भइरहेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ।
बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सयले वृद्धि भएको छ। आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।
स्थानीय बजारमा सुनको मूल्य शुक्रबार पनि तोलामा १८ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आिजका लागि सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तोकेको छ।