१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

तीन बडिबिल्डरद्वारा नेपाललाई रजत

तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई रजत पदक दिलाएका छन्।

धनतेरसमा सुनको असर्फी किन्न राष्ट्र बैंकमा सर्वसाधारणको भिड

टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा सुनको असर्फी किन्न सर्वसाधारणको भीड लागेको छ।

सुनको मूल्य एकैपटक १४ सयले बढ्यो

सुनको मूल्य आज एकैपटक १४ सयले बढेको छ। योसँगै आजको सुनको मूल्उ तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० मा कारोबार भइरहेको छ।

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय कबड्डीमा नेपाललाई पहिलो रजत पदक

बङ्गबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको नेपालले अन्तर्राष्ट्रिय कबड्डीमा पहिलो पटक रजत पदक जितेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्