बेरोजगारी घटाउन कांग्रेसको ‘मिसन रोजगारी’
मुलुकमा रोजगारीको अभावले युवाहरू वैदेशिक रोजगारका लागि बिदेसिइरहेको अवस्थामा मुलुकको प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ‘मिसन रोजगारी अभियान’ सुरु गरेको छ।
मुलुकमा रोजगारीको अभावले युवाहरू वैदेशिक रोजगारका लागि बिदेसिइरहेको अवस्थामा मुलुकको प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ‘मिसन रोजगारी अभियान’ सुरु गरेको छ।
सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिलान्यास गरेका सात सय ५३ वटा आधारभूत अस्पतालमध्ये हालसम्म ५७ वटा मात्र पूर्ण रूपमा निर्माण भएका छन्।
अध्ययनका लागि रुचिपूर्ण विभिन्न पुस्तकमध्ये सिमोन सिनेकको पुस्तक स्टार्ट विथ ह्वाई अर्थात् ‘किनबाट सुरु’ एक हो। सफलताको मुख्य अवधारणा ‘किन, किन अनि किन ?’ मा लुकेको हुन्छ।
आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४औं संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लव र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव आमनेसामने हुँदैछन् । दुबै टिमका लागि यो इतिहास रच्ने अवसर हुनेछ ।
प्रचारप्रसारको अभावमा कपिलवस्तु संग्रहालयमा न्यून मात्र पर्यटक जाने गरेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित तिलौराकोटमा पुग्ने पर्यटकमध्ये सात प्रतिशत मात्र संग्रहालय हेर्न जाने गरेका हुन्।
चिनियाँ कम्पनी बाइटडान्सको छोटो भिडियो चलाइने एप टिकटक आइतबारसम्म कि त बेच्न कि त बन्द गर्न अमेरिकाको सर्वोच्च अदालतले आदेश दिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो।
नेपालमा स्वास्थ्य सेवाको पहुँच नपुगेर भन्दा पनि गुणस्तरको कमीले मानिसको बढी मृत्यु हुने गरेको बताइएको छ।
काठेखोला गाउँपालिका-५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ।
मुलुकमा व्यावसायिक वातावरण बिग्रिँदा उद्योगी, व्यवसायी धमाधम कालोसूचीमा पर्न थालेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा ९४ हजार ऋणी कालोसूचीमा परेका छन्।
जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन्।
प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।
‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ।
बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ।
दाङस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ।