१६ आश्विन २०८१ बुधबार
image/svg+xml

गर्विलो वात्सल्य चौतारीकी वैभव खानी हुन् आमा!

गर्विलो वात्सल्य चौतारीकी वैभव खानी हुन् आमा, संस्कार र संस्कृतिकी प्रथम गुरु ज्ञानी हुन् आमा। त्रिलोक चौध भुवनकी साक्षात्कार अधिष्ठात्री हुन्, सन्तानका कुकृत्य बगाइदिने निर्झर पानी हुन् आमा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्