१६ असार २०८१ आइतबार
image/svg+xml

भयावह विदेशमोह

नेपालको युवा पुस्ता रोजगारी होस् या (उच्च) शिक्षा हासिल गर्न १२ कक्षालगत्तै देश छोड्न किन उत्सुक र विवश हुन्छन् त ? जो एक गम्भीर चिन्ता र चिन्तनको विषय हो। जसको चुरो कुरो पहिल्याउनु हरेक सचेत नागरिकको कर्तव्य हुन आउँछ।

शिक्षामा सुमना सङ्केत !

२००७ सालको प्रजातन्त्र स्थापनापछि नै जनताको घर आँगनमा शिक्षाको उज्यालो पुग्न सक्यो। शिक्षामा सुधार गर्न विभिन्न किसिमका आयोगहरू निर्माण भए। ती आयोगका सुझाव केही कार्यान्वयन भए र केही कार्यान्वयनका प्रक्रियामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्