१५ असार २०८१ शनिबार
image/svg+xml

राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे सांसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस्: प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे सांसदलाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान

राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै सम्पन्न स्विटजरल्यान्डको भ्रमण र जारी सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणले यी दुई मुलुकसँग नेपालको सम्बन्ध विस्तार तथा नवीकरणमा महत्वपूर्ण योगदान पुगेको छ ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ।

राष्ट्रपति पौडेल स्वागत समारोहमा भए सरिक

राष्ट्रपति रामचन्द्र पौडेल नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका छन्।

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्‍याएकाे योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताएका छन्।

न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन्।

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन्।

सहकारीको सुपरिवेक्षण र नियमन गर्न विशिष्टकृत नियामक निकाय स्थापना हुने

सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको सघन सुपरीवेक्षण र निमयनका लागि विशिष्टकृत नियामक निकाय स्थापना गर्ने घोषणा गरेको छ।

शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन्।

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत

नेपाली नोटमा नयाँ नक्सा छाप्ने विषयमा विवादित अभिव्यक्ति दिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा। चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन्।

विवादमा परेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

विवादित अभिव्यक्ति दिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन्।

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्