पशुपति क्षेत्र भाषण गर्ने ठाउँ होइन : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल पशुपति क्षेत्र भाषण गर्ने ठाउँ नभएको बताएका छन्।