फेरि जान पाइने भयो केदारनाथ, एक महिना पछि खुल्यो मार्ग
भारत उत्तराखण्डस्थित केदारनाथ जाने मार्ग श्रद्धालुहरूका लागि फेरि खुला गरिएको छ।
भारत उत्तराखण्डस्थित केदारनाथ जाने मार्ग श्रद्धालुहरूका लागि फेरि खुला गरिएको छ।
आइतवार बिहान चिरबासा क्षेत्र अन्तर्गतको गौरीकुण्ड–केदारनाथ पदमार्गमा पहिरो जादा अन्य ८ जना घाइते भएका छन्।
अत्यधिक वर्षाका कारण ठाउँ-ठाउँमा बाढीपहिरो आएपछि यातायात अवरुद्ध भएकाले भारत सरकारले चारधामको यात्रामा रोक लगाएको हो।
भारतको प्रसिद्ध केदरानाथ मन्दिरको द्वार आजबाट भक्तजनका लागि खुला गरिएको छ।