१० मंसिर २०८१ सोमबार
image/svg+xml

शुक्रबार सुरु हुँदै संसद्को बर्खे अधिवेशन, तयारी अन्तिम चरणमा

शुक्रबार सुरु अधिवेशनका लागि संघिय संसद् सचिवालयले तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीले सभाको सिट व्यवस्थापनको काम सकिएको जानकारी दिँदै हल र प्राविधिक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको बताए।

योजना आयोगले अन्तिम समयसम्म मागिरह्यो प्रस्ताव, तर मधेसले एउटा पनि पठाएन

आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट एउटा पनि प्रस्ताव परेको छैन।

आगामी आर्थिक वर्षको बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्