आगामी तीन दिनसम्मै यी प्रदेशमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भगमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू–भागमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
सोलुखुम्बु मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्।
नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेकाले देशभर फैलिन भने अझै एक साताभन्दा बढी समय लाग्ने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी तराईमा तापक्रम बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।
आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित नेपालका विभिन्न भू–भागमा पानी परिरहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा एयरपोर्ट काठमाडौँले मौसमको पूर्वानुमान सर्वसाधारणको मोबाइल मोबाइलमा पठाउने तयारी थालेको छ।
आज देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले देशको मध्य तथा पश्चिमी तराई क्षेत्रमा आजदेखि तीन दिनसम्म तापक्रम बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज देशभरका अधिकांश स्थानमा मौसम बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले दिएको जानकारी अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।