२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउन आवश्यक: प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

सिद्धार्थ बैंकले वित्तीय व्यवस्थापन कर्जा सुविधा दिने

सिद्धार्थ बैंकले सोलुखुम्बु जिल्लाको पाङ्बोचेमा आमादब्लम मिनी हाइड्रोद्वारा प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्र खनाल

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन्।

प्रिज्मा एडभरटाइजिङका सीईओ आचार्यलाई पितृ शोक

प्रिज्मा एडभरटाइजिङ एजेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रञ्जित आचार्यलाई पितृ शोक परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्