३ आश्विन २०८१ बिहीबार
image/svg+xml

रफाह नाका खोल्ने विषयमा आज तीन मुलुकबीच छलफल हुँदै

गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल गर्न आज तीन मुलुकबीच छलफल हुँदैछ।

रफाहमा इजलाइली आक्रमण, ४० जनाको मृत्यु

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले आइतवार रफाहमा रहेको एक शरणार्थी शिविरलाई लक्षित गरी गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको हो।

प्रधानमन्त्रीले गाजाको बारेमा ठोस योजना नबनाए राजीनामा दिने इजराइली मन्त्रीको चेतावनी

उनले प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीको भविष्यको बारेमा कुनै योजना पेश नगरे आफूले वार क्याबिनेटबाट राजीनामा दिने चेतावनी दिएका हुन्।

इजराइललाई पठाउने बमको खेपमाथि अमेरिकाले लगायो रोक

अमेरिकाले पटकपटक रफाहमा शरण लिएर बसिरहेका नागरिकलाई जबसम्म सुरक्षित हटाउने योजना बन्दैन तबसम्म त्यहाँ आक्रमण नगर्न चेतावनी दिँदै आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्