रफाह नाका खोल्ने विषयमा आज तीन मुलुकबीच छलफल हुँदै
गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल गर्न आज तीन मुलुकबीच छलफल हुँदैछ।
गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल गर्न आज तीन मुलुकबीच छलफल हुँदैछ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले आइतवार रफाहमा रहेको एक शरणार्थी शिविरलाई लक्षित गरी गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको हो।
उनले प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीको भविष्यको बारेमा कुनै योजना पेश नगरे आफूले वार क्याबिनेटबाट राजीनामा दिने चेतावनी दिएका हुन्।
अमेरिकाले पटकपटक रफाहमा शरण लिएर बसिरहेका नागरिकलाई जबसम्म सुरक्षित हटाउने योजना बन्दैन तबसम्म त्यहाँ आक्रमण नगर्न चेतावनी दिँदै आएको थियो।