१ आश्विन २०८१ मंगलबार
image/svg+xml

डढेलोबाट जोगाउने वन समूहलाई २० हजार पुरस्कार

कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ।

नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक छैन: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक नरहेको बताएका छन्।

समुदायमा आधारित बनाउन सके मात्रै वनको संरक्षण हुन्छ: रक्षा मन्त्री राई

रक्षा मन्त्री मानवीर राईले समुदायमा आधारित बनाए मात्रै वनहरूको संरक्षण हुने बताएका छन् ।

सामुदायिक वन विकास कार्यक्रमबाट ३३ लाख घरधुरीहरू लाभान्वित छन्: वन मन्त्री ठकुरी

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिब ३३ लाख घरधुरीहरू लाभान्वित भएको बताएका छन्।

भोजपुरका दुई सामुदायिक वनमा नर्सरी स्थापना

सामदुायिक वनको वृद्धि विकाससँगै उपभोक्ता समितिलाई आयमूलक काममा अग्रसर बनाउन डिभिजन वन कार्यालय भोजपुरले जोड दिएको छ। नाङ्गा पाखा तथा खाली जमिनलाई हरियाली बनाउदै यहाँका सामुदायिक वन उपभोक्ता समितिको आयस्तरमा सुधार गर्न कार्यालयले नर्सरी स्थापनासँगै बिरुवा रोपनमा जोड दिएको हो ।

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा रोपियो फलफूलका बिरुवा

गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ।

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण सुरु

पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन्।

यो लाजनीति कहिलेसम्म ?

पुर्जाविनाको जीवनको भोगाइ नीति बनाउने माननीय, मन्त्री, विभिन्न समितिका पदाधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीलाई यो कुरै थाहा छैन किनकि उनीहरू त्यसै पनि सम्पत्तिका मालिक छन् नै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्