१ आश्विन २०८१ मंगलबार
image/svg+xml

सामाजिक सुरक्षासम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

उत्थानशील, सामाजिक समावेशी तथा सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन बिहीबारदेखि नेपालमा सुरु भएको छ।

टिकटक फेरि कसरी भयो ‘ठिकठाक?’

टिकटकका माध्यमबाट सामाजिक सद्भाव भड्काउने काम भएको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते त्यसमाथि लगाएको प्रतिबन्ध वर्तमान सरकारले शुक्रबारदेखि हटाएको छ।

बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना

हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढैयाताल गाउँपालिकामा सामाजिक सचेतना जगाउने उद्देश्यले तीज गीत प्रतिस्पर्धा गराइएको छ । गीतमार्फत प्रजनन स्वास्थ्यका साथै बालविवाह, लागुऔषध र महिलाहिंसा विरुद्ध सचेतनामूलक प्रतिस्पर्धा गराइएको हो ।

पराजयपछि झाँक्रीले सम्झिइन कांग्रेस नेतृ, कांग्रेसमा आउन कार्यकर्ताको आह्वान

नेकपा (एकीकृत समाजवादी)को बुधबार सम्पन्न पदाधिकारी निर्वाचनमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएको चर्चा राजनीतिक बृत्तको चुलीमा छ ।

एक कर्मसाधकको जीवनगाथा

समाजसेवी बलराम पराजुलीले छोरासरह छोरीलाई पनि शिक्षा दिनु आवश्यक रहेको कुरा हृदयङ्गम गरी गाउँका छोरीहरूलाई स्कुल पठाउन प्रेरित गरिरहनुभएकाे थियाे।

भार बन्यो सामाजिक सुरक्षा भत्ता

राजनीतिक दलहरूबीच सस्तो लोकप्रियताका लागि वृद्ध भत्ता बढाउने होडबाजी चल्दा सरकारले धान्नै नसक्नेगरी सामाजिक सुरक्षा भत्ता खर्च बढेको हो।

‘खुवालुङ’ को लोकार्पण तथा 'पानीपतिया' को विमर्श

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’ को लोकार्पण गरेका थिए।

खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग

समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई एक करोड प्रदान गरेका हुन्।

सत्ता समीकरण मनोविज्ञान र मिसन ८४

नेपाली समाजले धेरै लामो समयदेखि अस्थिरता बेहोरेको छ। राजनीतिमा सत्ता परिवर्तनले गर्दा नेपाली समाजमा अस्थिरता भोगेको छ।

गाउँमा सायद पहिरो गयो कि !

गाउँगाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ भन्ने मान्यताको विकास भएको छ। अनि गाउँगाउँसम्म सडक सञ्जाल पुर्‍याउने प्रयास पनि जोडतोडका साथ भइरहेको छ।

दाहाल प्रधानमन्त्रीबाट बाहिरिएपछि सलबलायो समाजवादी मोर्चा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट बाहिरिएसँगै समाजवादी मोर्चा प्राथमिकतामा परेको छ।

भारतीय प्राध्यापक एसडी मुनीको टिप्पणी: कांग्रेस–एमाले गठबन्धन पूर्ण अवधि टिके अचम्म हुनेछ

नेपाल मामिलाका जानकार मानिने भारतीय पूर्व कूटनीतिज्ञ तथा प्राध्यापक सुखदेव(एसडी) मुनीले नेपालको नयाँ राजनीतिक परिवर्तनका विषयमा खरो टिप्पणी गरेका छन् ।

आवादी भए सामाजिक सञ्जाल,बाँझो खेत अनि बारी छ यहाँ!

धानको रोपाइँ जारी छ यहाँ,बोरा चामलको पारी छ यहाँ। आवादी भए सामाजिक सञ्जाल,बाँझो खेत अनि बारी छ यहाँ।

एकीकृत छैनन् सामाजिक सुरक्षाका कार्यक्रम, कार्यान्वयनमा कानुन तगारो

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्ने र दोहोरोपन हटाउने लक्ष्य लिएको भए पनि नीतिगत अस्पष्टताका कारण यो योजना कार्यान्वयन हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्