१२ असार २०८१ बुधबार
image/svg+xml

एमालेको प्रस्ताव: २०१५ सालदेखिका संसदीय गतिविधि वेबसाइटमा राखौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन्।

पर्सा वन्यजन्तु आरक्षका स्थानीय हत्या गर्ने सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्नुपर्छः महेश बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले स्थानीय सुकबहादर तितुङलाई गोली हानि हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सरकारको सय दिनप्रति एमालेको टिप्पणीः नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले आफ्नो काममा गति बढाउनुपर्ने बताएका छन्।

काठमाडौंका मेयर साहले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छः महेश बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका पछिल्लो अभिव्यक्तिले आफैलाई गिज्याईरहेको टिप्पणी गरेका छन्।

कांग्रेसको आन्तरिक राजनीतिले वार्तामा सहमति जुट्न सकेनः महेश बर्तौला

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानबिन समितिको गठन हुन नसकेको बताएका छन्।

कार्यादेशमा सत्तारुढ र प्रतिपक्षी दल सहमति नजिक, आज शिर्ष नेताहरूबीच छलफल

सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति नजिक पुगेपछि आज शिर्ष नेताहरूबीच छलफ हुन लागेको छ।

बाबुराम भन्छन्ः विवाद चर्काउने कुरा, सत्तारुढ दलले भन्योः नेपालको आन्तरिक मामिला

यसैबीच, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको सीमा विवाद समष्टिगत रुपमा समाधान गर्न आवश्यक रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्