६ आश्विन २०८१ आइतबार
image/svg+xml

अमेरिकी राजदूत टेप्लेजद्वारा नेपाल प्रहरीलार्इ इन्टरनेट उपकरण हस्तान्तरण

नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइना बी टेप्लेजले जिल्ला प्रहरी कार्यालय रोल्पालाई इन्टरनेट सर्भिस उपकरण हस्तान्तरण गरेके प्रहरीले जनाएके छ।

भूकम्प पीडितलाई तिहारमा आफ्नै घर, राष्ट्रपतिद्वारा वस्ती हस्तान्तरण

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले आज समुदायलाई हस्तान्तरण गरेकी छिन्। कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवामा बनेको एक सामुदायिक भवनसहित ६७ घरको बस्ती भूकम्प पीडित स्थानीयलाई हन्तान्तरण गर्न उनी हेलिकप्टरबाट बिहान १० बजे गिरानचौर पुगेकी थिइन्।

धुर्मुस–सुन्तली बस्ती हस्तान्तरण कागतिहारमा

सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस–सुन्तलीले निर्माण गरेको नमुना बस्तीको निर्माण सम्पन्न भई शुक्रबार सम्बन्धित भूकम्पपीडितलाई घर हस्तान्तरण गरिँदै छ । काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी सीताराम कट्टेल र कु्ञ्जना घिमिरेले गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण गरेका हुन् ।

१७ दमकल हस्तान्तरण

आगलागि नियन्त्रणमा सघाउन भारतले नेपाललाई अनुदानस्वरुप दिएको १७ वटा दमकल हस्तान्तरण गरेको छ। नेपालका लागि भारतीय राजदूत रन्जित रेले राजधानीमा बुधबार संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई दमकलको साँचो हस्तान्तरण गरे। भारतबाट महिना दिन अघि नै दमकल आए पनि सरकार परिवर्तनका कारण हस्तान्तरण हुन सकेको थिएन।

महाअभियोग लगाउनुपर्ने १२ कारण सांसदहरुलाई हस्तान्तरण

सोलिडारिटी फर डा.केसी अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की तथा आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनुपर्ने १२ कारण सांसदहरुलाई हस्तान्तरण गरेको छ।

नेतृत्व हस्तान्तरण गर्न माओवादी दबाब

सत्तारुढ नेकपा माओवादी केन्द्रले पूर्व सहमतिअनुसार नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ। सत्तासाझेदार दलको आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व सहमति कार्यान्वयन नगरे सरकारबाट बाहिरिने संकेत दिएका छन्।

सेनाद्वारा १५ दिनमै चार भवन हस्तान्तरण

भूकम्प प्रभावितलाई बर्खा अगावै छानोमूनि ल्याउने उद्देश्यअनुरुपमा सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा नेपाली सेनाले चारवटा सामूहिक आवास भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।

दुई वर्षभित्र संसद् निर्वाचन, त्यसपछि मात्रै सत्ता हस्तान्तरणः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्