अशोक राई नेतृत्वको जसपाले लियो सरकारबाट समर्थन फिर्ता
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
अशोक राई नेतृत्त्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजित भएको छ। प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार पुनः दुई चिरामा विभाजन भएको हो।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल नेतृत्वको अहिलेकै सरकारलाई समर्थन गर्ने भएको छ।
आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दर्ता गर्ने निर्णय भएको जानकारी दिए।