धुवाँ देखिएको कतार एयरको जहाज परीक्षणपछि उड्ने तयारीमा
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको कतार एयरवेजको जहाजको प्राविधिक परीक्षणपछि उडानकाे तयारी गरिएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको कतार एयरवेजको जहाजको प्राविधिक परीक्षणपछि उडानकाे तयारी गरिएको छ।
उनी आज बिहान साढे ९ बजे कतार एयरवेजको विमानबाट कतार जान लागेका हुन्।
कतार एयरवेजले सातौं पटक एयरलाइन अफ द इयर अवार्ड जितेको छ।
कतार एयरवेजले सन् २०२० वा सन् २०२१ मा नयाँ विमान खरिद नगर्ने घोषणा गरेको छ। कोरोनाभाइरसका कारण विश्वव्यापी संकट उत्पन्न भएकाले माग घटेको जनाउँदै कतार एयरवेजले बोइङ र एयरबससँगका अर्डर पनि खारेज गरेको छ।