सयको नोटमा नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति भारतको आपत्ति
भारतका विदेशमन्त्री सुब्रह्मण्यम (एस) जयशंकरले नेपालले सयको नोटमा नयाँ नक्सा राख्ने एकतर्फी निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् ।