अफ्रिकी टोली विश्वकपमा अभागी
इतिहासमै पहिलो पटक ‘फेयर प्ले’का आधारमा सेनेगल अभागी बन्दा १९८२ पछि विश्वकपको नकआउट चरणमा पहिलो पटक अफ्रिकी राष्ट्रको उपस्थिती नहुने भएको छ।
इतिहासमै पहिलो पटक ‘फेयर प्ले’का आधारमा सेनेगल अभागी बन्दा १९८२ पछि विश्वकपको नकआउट चरणमा पहिलो पटक अफ्रिकी राष्ट्रको उपस्थिती नहुने भएको छ।
फिफा विश्वकप फुटबल २०१८ को समूह चरणका खेल असार १४ गते रातीबाट सकिएका छन्। जेष्ठ ३१ गतेबाट सुरु भएको प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहेको थियो।
विश्वकप फुटबल २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ‘जी’ को ट्युनिसियाले पानामालाई २–१ ले पराजित गर्दै सान्तवना जित दर्ता गरेको छ।
कोलम्बिया समूह एच को विजेता बन्दै रूस विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समारा एरिना रंगशालामा बिहीबार बेलुका सम्पन्न खेलमा सेनेगललाई १–० ले पराजित गरेसँगै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय गरेको हो।
रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबारबाट पहिलो चरणका खेलहरू सकिदै छन्। ३२ राष्ट्रको सहभागिता रहेको विश्वकपमा अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।
उपाधि दाबेदार टोली ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
विश्वकप फुटबल अन्तर्गत समूह ‘इ’ को खेलमा अहिले ब्राजिल र सर्बियाको खेल जारी छ।
रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बुधबार पनि (आज) ४ खेलहरू हुँदैछन्।
अर्जेन्टिना रूसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राती सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना समूह ‘डी’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको हो।
लियोनल मेस्सीले पहिलो हाफको १४ औं मिनेटमा उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले नाइजेरियाविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ। मेस्सीले गाेल गरेसँगै यो विश्सँवकपकाे १०० अाैं गाेल पूरा भएकाे छ।
रूसमा जारी विश्वकप फुटबलमा समूह ‘सी’ मा रहेका फ्रान्स र डेनमार्कको खेल जारी छ। समूह चरण पहिलो राउन्ड अन्तर्गत लुज्निकी रंगशाला मस्कोमा भइरहेकोे खेलको पहिलो हाप सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन्।
रसियामा जारी फिफा विश्वकप २०१८ मा विश्वकप फुटबलकाे इतिहासमै सबैभन्दा बढी पेलाल्टी प्रदान गरिएको छ।
रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा सोमबार (आज) ४ खेलहरू हुँदैछन्।
पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। मोर्डोभिया एरिना रंगशालामा सोमबार सम्पन्न खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल उपविजेता भएको हो।
रूसमा जारी विश्वकप फुटबलमा अहिले आयोजक राष्ट्र रूस र उरुग्वेको खेल जारी छ। समारा एरिना रंगशालामा जारी समूह चरणको तेस्रो तथा अन्तिम चरणको खेलमा पहिलो हाफ सकिदा उरुग्वे २–० ले अघाडि छ