११ मंसिर २०८१ मंगलबार
image/svg+xml

विश्वकप हेर्न जम्मा भएका व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार, १४ को मृत्यु

मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।

रोनाल्डोले पोर्चुगललाई विश्वकप जिताउन सक्लान ?

रसियामा जारी २१ औं संस्करणको विश्वकप २०१८ मा पोर्चुगलले औसत खेल प्रदर्शन गरिरहेको छ। पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १–० गोलले हराउँदै अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ। अब पहिलो राउण्डको अन्तिम खेल सोमबार राति इरानसँग खेल्दैछ।

मेक्सिको विश्वकपको नकआउट चरण नजिक, दक्षिण कोरियाकाे सम्भावना न्यून

एसियाली मुलुक दक्षिण कोरिया फिफा विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। रूसको रोस्टोभ एरिना रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियालाई २–१ ले पराजित गरेसँगै मेक्सिकोकोे अघिल्लो चरण यात्रा सहज भएको छ।

विश्वकप फुटबल : जर्मनीलाई जित आवश्यक

विश्वकप छनोटको समूह चरणमा नेदरल्यान्ड्सलाई पराजित गरेको स्विडेनले रूसको टिकट पक्का गर्ने क्रममा युरोपियन प्लेअफको दुई लेगमा अर्र्काे दाबेदार राष्ट्र इटालीलाई हराएको थियो।

विश्वकप फुटबल : पहिलो हाफमा बेल्जियमको अग्रता, लुकाकुले गरे दुई गोल

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियम र ट्युनिसियाको पहिलो हाफको खेल सकिएको छ। स्पार्टक रंगशाला मस्कोमा जारी खेलको पहिलो हाफको खेल सकिँदा बेल्जियमले ट्युनिसियाविरुद्ध ३–१ को अग्रता लिएको छ।

फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा, पेरू प्रतियोगिताबाट बाहिरियो

विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा पनि फ्रान्स विजयी भएको छ। इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको छ।

विश्वकप नजितेपनि मेसी अब्बल खेलाडी

आफ्नो १९ वर्षे खेल जीवनमा तीन सय भन्दा बढी गोल गरेका अर्जेन्टिनाका पूर्व स्ट्राइकर हेर्नन क्रिस्पोले मेसीको खुलेर प्रशंसा गरेका छन्। क्रिस्पोले भनेका छन्, विश्वकप उचाले मात्रै खेलाडी राम्रो हुने हैन । राम्रो खेलाडी हुनका लागि मेसीका उपलब्धि काफी छन्।

विश्वकप फुटबल : चार राष्ट्रकै लागि जित निर्विकल्प

अन्तिम समयमा प्रशिक्षक युलेन लोप्तेगी बर्खास्तगीमा परेपछि रूस विश्वकपमा स्पेनिस टोलीमा त्यसको प्रभाव पर्ने सर्वत्र अनुमान थियो।

विश्वकप फुटबल : लेवान्डोवस्कीको पोल्याण्ड मानेको सेनेगलसँग पराजित

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा साडियो मानेको सेनेगलले विजयी सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्