एचआइभी संक्रमित नै यौन व्यवसायमा संलग्न
सुर्खेत प्रहरीले गत जेठ ३० गते वीरेन्द्रनगरका तीन वटा होटलबाट यौन व्यवसाय गराउने र संलग्न २९ जनालाई पक्राउ गर्यो। शुक्रबार मध्यराति पक्राउ परेकाहरूलाई प्रहरीले हिरासतमा राख्यो।
सुर्खेत प्रहरीले गत जेठ ३० गते वीरेन्द्रनगरका तीन वटा होटलबाट यौन व्यवसाय गराउने र संलग्न २९ जनालाई पक्राउ गर्यो। शुक्रबार मध्यराति पक्राउ परेकाहरूलाई प्रहरीले हिरासतमा राख्यो।
पदयात्रामा पुगेका पत्रकारहरूलाई स्थानीयले झाँकी, फूलमाला सहित स्वागत गरेका थिए। त्यसपछि पत्रकारहरूले गुफाडाँडाको अवलोकन गरेका थिए।
साहित्यका माध्यमबाट देश निर्माणमा योगदान गर्नेको सम्मान हुने वातावरणले नै यसको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवं वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताएका छन्।
चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसर छन्।
शिक्षकले छात्राको जन्म दिनको अवसरमा ‘हैपी बथ डे मेरी जान’ लेखेर पठाएको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि आक्रमण गरेका थिए।
उत्पादित प्याजले बजार नपाएपछि यहाँका किसानले स्थानीय प्रविधि प्रयोग गरी भण्डारण सुरु गरेका छन्।
आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाको दुर्लभ भ्रमणको क्रममा दुई भारी प्रतिबन्धित मुलुकले गत वर्ष आपसी रक्षा खण्डसहित सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए।
यसअघि असन्तुष्ट समूहले शनिबार नक्सालस्थित महामन्त्री राणाको सम्पर्क कार्यालयमा छुट्टै भेला समेत आयोजना गरेका थिए।
नगरका उदाहरणीय दम्पतीहरूलाई सार्वजनिक रूपमा सम्मान गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरेको नगरपालिकाले जनाएको छ।
बिहारमा निर्वाचन आयोगले सुरु गरेको ‘विशेष गहन समीक्षा’ (एसआईआर) को कारणले मतदाता सूचीमा ठूलो विवाद उत्पन्न भएको छ।
स्रष्टा राजीव ‘अनाहक प्रश्नहरू’कवितासङ्गह र ‘सफलताका आयाम’जीवनीकृति दुई कृतिको लोकार्पण भएको छ।
पार्टी केन्द्रीय कमिटीको बैठक र स्थायी कमिटी बैठकको तयारी भइरहेका बेला महासचिव पोखरेलले विभागीय प्रमुखहरूको भेला बेलाएका हुन् ।