परिचयपत्र वितरण कार्यविधि अनुमोदन
काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ अनुमोदन गरेको छ। कामपाको ३० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।
काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ अनुमोदन गरेको छ। कामपाको ३० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।
पर्वतका १९ वर्षीय किशोरले ९० वर्षीया, त्यो पनि अपाङ्गता भएकी वृद्धालाई बलात्कार गरे। बढी उमेरकाले कम उमेरकालाई बलात्कार गर्छन् भन्ने धारणा भत्काउनेमा यी किशोरमात्र हैन, प्युठानको नौ बहिनी गापाका १६, १७ र १८ वर्षीय तीन किशोर पनि देखा परे।
विशेष ओलम्पिक नेपाको आयोजनामा बौद्धिक अपाङ्गता भएका व्यक्तीहरुको दुई दिने राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।
अपाङ्गता भएका व्यक्तिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने भएका छन्।
लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म अपाङमैत्री बस गुड्ने भएको छ ।
जन्मजात अपाङ्गताको समस्याबाट पीडित गोरखा शहीद लखन गाउँपालिका–७ कोटडाँडाका एकै घरका तीन जनालाई आज घरमै पुगेर नागरिकता दिइएको छ।
यहाँस्थित दमक अपाङ्ग सहयोग समितिले शारीरिक अपाङ्गता भएका ११ जनालाई ह्विलचियर र तीनचक्के साइकल वितरण गरेको छ ।
गर्भावस्थामा नै जाँच गरी शिशुको शारीरिक अवस्थाबारे थाहा पाई जन्मजात हुने अपाङ्गताबाट बच्न सकिने चिकित्सकले बताएका छन्।