नेपालद्वारा शृंखलाको सुखद अन्त्य
बलियो टोली वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबारको जितसँगै नेपाल १० वर्षपछि फेरि आइसिसी ट्वान्टी–२० विश्वकपमा होमिँदै छ।
बलियो टोली वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबारको जितसँगै नेपाल १० वर्षपछि फेरि आइसिसी ट्वान्टी–२० विश्वकपमा होमिँदै छ।
क्रिकेटलाई माया गर्न थालेको स्वदेशी जमात् बलिया क्रिकेट राष्ट्रसँगको स्पर्धामा जित हेर्न लालायित छ। नेपालको उदीयमान छवि देखिरहेको क्रिकेटका वैश्विक प्रशंसक जमात पनि सुखद प्रदर्शन चाहन्छ।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वेन्टी– २० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदै छ।
नेपालका कुशल भुर्तेलले आफ्नो दोस्रो विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन्।
त्रिवि किक्रेट मैदान कीर्तिपुरमा जारी पाँच खेलको तेस्रो टी–२० मा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्डिज ‘ए’ ले दोस्रो ओभरमा पहिलो विकेट गुमाए पनि पछिल्ला ओभरमा दमदार ब्याटिङ्ग गरिरहेको छ।
नेपालले चौथो टी– २० खेलमा वेस्ट इन्डिजसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ।
पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल हुँदैछ।
खराब बलिङसँगै अनुशासित ब्याटिङ गर्न पनि असफल नेपाल बुधबार वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो ट्वान्टी– २० क्रिकेटमा फराकिलो हार बेहोर्न बाध्य भएको छ।
त्रिवि किक्रेट मैदान कीर्तिपुरमा हुने आजको खेल १२ः१५ बजेबाट सुरु हुनेछ।
कप्तान रोहितकुमार पौडेलले अविजित अर्धशतकीय इनिङ खेले पनि नेपालले आइतबार वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा हार सामना गरेको छ।
पाँच टी-२० खेल अन्तर्गतको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ।
नेपालका सोमपाल कामीले वेस्ट इन्डिज ‘ए’ किमो पाउललाई आउट गरेका छन्।
नेपालका कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजलाई आउट गरेका छन्।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ।
केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालका सागर ढकालले लगातार २ विकेट लिएका हुन्।