८ वैशाख २०८२ सोमबार
image/svg+xml १९:७ अपराह्न

यू-१८ युथ लिगको उपाधि नेपाल पुलिस क्लबलाई

लिगको आफ्नो २१ औं खेलमा मंगलबार चर्च ब्वाईज युनाईटेडलाई २-१ गोल अन्तरमा पराजित गर्दै पुलिस एक खेल अगावै च्याम्पियन बनेको हो ।

एन्फा महिला लिगः शनिबार दुई खेल हुने

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा संकटा क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

हारबाट जोगियो पुलिस

इन्जुरी समयमा सुजलमान घलेले गोल गरेसँगै मच्छिन्द्र फुटबल क्लबसँग विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगमा हारबाट जोगिएको छ।

शीर्ष स्थानमा दूरी बढाउँदै पुलिस

नेपाल पुलिस क्बलले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा सोमबार विभागीय डर्बीमा एपिएफलाई ६–० ले पराजित गरेको छ।

युथ लिगको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार असार ३० गतेदेखि आफ्नै मैदानमा आयोजना हुने लिगको तयारी पूरा भएको जनाकारी दिएको हो।

एन्फा पदाधिकारीलाई बेलायत जान रोक

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।

एन्फालाई कारबाही गर्न मन्त्रालयको निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्न आफू मातहतको निकायलाई पत्र काटेको छ।

गाउँगाउँमा फुटबल क्रेज

फागुन १५ देखि १८ सम्म जुम्लाको सदरमुकाम खलंगामा पहिलोपटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरियो।

एन्फाद्वारा लेखा परीक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ। ललितपुरको सानेपामा भएको साधारण सभाले लेखा परीक्षक नियुक्त गरेको हो।

संकटाद्वारा एपिएफमाथि गोलवर्षा

कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटा क्लबले जारी एन्फा यु- १६ युथ लिग फुटबलमा मंगलबार एपिएफको पोस्टमा सात गोलको वर्षा गरेको छ।

सुवासको ह्याट्रिकमा पुलिसलाई सफलता

अन्तिम १० मिनेटमा सुवास बमले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले जारी एन्फा यु-१६ युथ लिगमा सोमबार फ्रेन्ड्स क्लबमाथि ३-१ को रोमाञ्चक जित निकालेको छ।

नेपाली फुटबल टोलीमा तीन नयाँ अनुहार

पोर्चुगलमा व्यावसायिक फुटबल खेल्दै आएका निसान हमाल ठकुरीसहित तीन नयाँ खेलाडीले नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्