७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सुरुङ इन्जिनियरिङको नेपाली सूत्र

नेपालमा धमाधम निर्माण भइरहेका सुरुङ आयोजनाले नेपाली इन्जिनियरहरूमा सुरुङ निर्माणको दक्षता प्रदान गरिरहेको छ।

आन्तरिक पर्यटक पदयात्रामा नीतिगत सुधार जरुरी

नेपालीहरूमा घुम्ने बानीको विकास भएकाले गर्दा अहिले मुलुकको विभिन्न पर्यटकीय गन्तव्य भरिभराउ भएका छन्। विशेषगरी उच्च पहाडी क्षेत्रदेखि नेपालका प्रमुख गन्तव्यहरू अहिले आन्तरिक पर्यटकले भरिभराउ भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्