३१ चैत्र २०८१ आइतबार
image/svg+xml ४:२० पूर्वाह्न

मोरङको ग्रामथानमा ६३ प्रतिशत मत खस्यो

मोरङको ग्रामथान गाउँपालिकामा मतदान गर्नेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ । अपराह्न ३ बजेसम्मको तथ्यांक अनुसार पुरुषभन्दा झन्डै १ हजार बढी महिला मतदानमा सहभागी भएका हुन् ।

हेटौँडाका एक सय दुई वर्षीय लामिछानेले गरे मतदान

वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उदयपुर उपनिर्वाचन : मुख्य चार दलबीच प्रतिस्पर्धा

प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भन्दा पछि रास्वपाले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

इलाममा किन हार्‍यो त रास्वपा?

नेपाली कांग्रेस/नेकपा एमाले जस्ता स्थापित शक्तिका लागि इलाममा भएको उपनिर्वाचन ज्यादा अर्थपूर्ण भएन। एमालेका उम्मेदवारले जिते, कांग्रेसकाले हारे, भएको त त्यही हो।

रास्वपाको सचिवालय बैठक बस्दै, इलाम उपनिर्वाचनबारे समीक्षा हुने

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ४ः ३० बजेका लािग बोलाइएको छ।

एमाले उत्साहित

इलाम र बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमाले उत्साहित भएको छ। ‘मिसन २०८४’ को नारा लिएर ‘मिसन ग्रास रुट अभियान’ र ‘मध्यपहाडी पदयात्रा’ गरेको एमालेलाई उपनिर्वाचनमा हासिल उपलब्धिले उत्साहित बनाएको हो।

पुरानै दललाई जनमत ‘पहिचान’लाई सम्मान

आमनिर्वाचन सकिएको केही महिना बित्दानबित्दै राजनीतिक दलहरू मिसन–२०८४ भन्दै अर्को चुनावी अभियानमा जुटेका थिए।

जितपछि सुहाङले मागे ओलीलाई ढोगेर आशीर्वाद

इलाम-२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन्।

सुहाङलाई बधाई दिँदै रविले भने: जित्न सकिएन, सिक्न सकियो

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम-२ को उपनिर्वाचनमा विजयी भएका नेकपा एमालेका नेता सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।

रास्वपाले भन्यो: सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको साङ्केतिक घण्टीले सचेत गराएको छ

पार्टीले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभामा निर्वाचित नेम्बाङलाई शुभकामना दिँदै निर्वाचन परिणामले आफ्ना प्रयासहरूमा कैयन कमी–कमजोरी रहेको पनि स्वीकारेको छ।

इलाम-२ः १० राजनीतिक दल र ६ स्वतन्त्र उम्मेदवारको जमानत जफत

प्रतिनिधि सभा इलाम क्षेत्र नं. २ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ।

इलाम २ मा निर्वाचित सुहाङलाई नजिकबाट जानौँ

‘बुबाले कानुन पढ्न सुझाव दिनुभयो,’ उनी सम्झिन्छन्, ‘त्यसपछि बिएएलएलबी अध्ययन गर्न नेपाल फर्किए।’ काठमाडौं स्कुल अफ लमा उनले एलएलबी र एलएलएम अध्ययन गरे।

जमानत पनि जोगाउन नसकेका रास्वपाका लिम्बु

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले कुल सदर मतको १० प्रतिशत पनि कटाउन नसकेपछि रास्वपाको जमानत जफ्त भएको हो।

बझाङ (१) को प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्।

बझाङ उपनिर्वाचन अपडेटः कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ क्षेत्र नं. १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्