६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कान्तिलोकपथ सडक बन्द

कान्तिलोकपथ बन्द भएको छ। मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए।

कान्तिलोकपथ दैनिक तीन घण्टा खुल्ने

कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ। मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो।

कान्तिलोकपथको भट्टेडाँडामा पहिरो पन्छाइयो

काठमाडौंबाट हेटौडा जोड्ने कान्तिलोकपथ अन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ।

कान्तिलोकपथ सरकारको उच्च प्राथमिकतामा : राणा

अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कान्तिलोक पथ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राजधानीलार्इ तरार्इसँग जोड्ने सबैभन्दा छोटो दूरीको कान्तिलोकपथ आयोजना निर्माणलार्इ बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्