२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीनले व्यापार र लगानी विस्तार गर्ने

चीनले दक्षिण एसिया र मध्य एसियाली राष्ट्रहरूसँगको व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई प्राथमिकतामा राख्दै आगामी पाँच वर्षमा विदेश व्यापार र लगानी थप विस्तार गर्ने घोषणा गरेका छन् ।

चीन नयाँ युगमा प्रवेश गरेको राष्ट्रपति सीको दाबी

चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय महाधिवेशन (कंग्रेस) बुधबार बिहानदेखि राजधानी बेइजिङमा सुरु भएको छ ।

चीनद्वारा रसुवागढी नाका बन्द, केरुङका नेपाली फर्काइए

चीनमा भोली हुने कंग्रेस सभाको चुनावको लागि अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द गरिएको छ। नेपाल र चिनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको हो।

वाम गठबन्धनले भारत र चीन सन्तुष्ट : एमाले नेता भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराइले छिमेकी मुलुक भारत र चिन नेपालका राजनीतिक दलका पछिल्ला गठबन्धन र समीकरणबाट सन्तुष्ट भएको बताएका छन्।

उत्तर कोरियालाई  चीनले इन्धन निर्यातमा कटौती गर्ने

उत्तर कोरियालाई इन्धन निर्यात गर्दै आइरहेको चीनले निर्यातमा कटौती गर्ने भएको छ ।  चीन सरकारले अक्टोबर महिनाको सुरूवात देखि नै उत्तर कोरिया निर्यात गर्दै आइरहेको पेट्रोलियम पदार्थको निर्यातमा कटौती गरिने बताउँदै आएको थियो।

चीनले दोक्लममा सैनिक संख्या बढायो : भारत

भारत र चीनको विवादित सीमा क्षेत्र दोक्लममा चीनले सैनिक संख्या बढाएको भारत बताएको छ। भुटानको भ्रमणको क्रममा रहेका बेला भारतीय विदेश सचिव एस जयशंकरले मंगलबार एक भटानी अधिकारी समक्ष कुराकानीको क्रममा चीनले सैनिक संख्या बढाएको आरोप लगाएका छन्।

प्रहरी महानिरीक्षक अर्यालय चीनबाट फर्किए

प्रहरी महानिरीक्षक प्रकाश अर्याल असोज १० देखि १३ गतेसम्म चीनको बेइजिङमा सम्पन्न इन्टरपोलको ८६औं महासभामा सहभागी भएर शुक्रबार राति स्वदेश फर्किएका छन्।

चीनसँग टाढिँदै उत्तर कोरिया, बेइजिङलाई हाइड्रोजन बमको त्रास

यो महिनाको शुरुमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको थियो। योबाहेक उत्तर कोरियाले कैयौं मिसाइल जापान तथा दक्षिण कोरियाको आकासमा प्रहार गरेको छ। पछिल्ला दिन जब अमेरिकी बमवर्षक विमान चेतावनी दिन उत्तर कोरियातर्फ उडे तब उत्तर कोरियाली विदेशमन्त्री री योङ होले बताए कि अमेरिकाले उनको देशविरुद्ध युद्ध छेड्यो। अमेरिकाले यसको गम्भीर नतिजा भोग्नु पर्नेछ।

चीन–भारत जोड्ने कालीगण्डकी करिडोरमा सवारी सञ्चालन

ई छिमेकी मुलुकलाई जोड्ने व्यापार र पारवहनको लाइफलाइन मानिने कालीगण्डकी करिडोरमा सवारी सञ्चालनमा आएका छन् । बागलुङ खण्डमा नेपाली सेनाले ट्र्याक खोलेपछि मंगलबारदेखि औपचारिक रुपमा करिडोर सञ्चालनमा आएको हो ।

चीनमा ह्वाट्सएप प्रतिबन्ध

चीनमा म्यासेज सेवा प्रदायक ह्वाट्सएप प्रतिबन्ध गरिएको छ । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको अर्को महिना हुने बैठकको सुरक्षालाई लिएर सरकारले ह्वाट्सएपलाई प्रतिबन्ध गरेको बताइएको छ ।

चीन शान्तिपूर्ण समाधान चाहन्छ

उत्तर कोरिया र अमेरिकाबीचको तनावको शान्तिपूर्ण समाधान चाहेको चीनले बताएको छ। प्योङयाङ र वासिङटनबीच उत्तर कोरियाले गरेको मिसाईल परीक्षणको विषयलाई लिएर स्थिती तनावपूर्ण बनेको छ।

कृषि तथा पशुजन्य वस्तु चीन निर्यात गर्न पहल गरिने

नेपालमा उत्पादन भएको कृषि तथा पशुजन्य वस्तु छिमेकी देश चीनमा निर्यात गर्नका लागि पहल गरिने भएको छ। देशमा जनशक्ति र प्रविधिको व्यवस्थापन हुन नसक्दा पशुजन्य सामग्री बाहिरी देश निर्यात गर्न कठिनाई भएकाले पशुपंक्षी मन्त्रालयले आवश्यक पहल गर्न लागेको हो।

आचारसंहिता लत्याउँदै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचिव र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।

रेलमार्ग शीघ्र बनाउन नेपाल–चीन सहमत

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र चीनबीच सीमा वारपार रेललाइन निर्माणसम्बन्धी प्राविधिक कार्य शीघ्र अघि बढाउन दुवै पक्ष सहमत भएको बताएका छन् । चीनको विभिन्न तहमा भएको द्विपक्षीय वार्ताबाट नेपाल र चीनबीच राजनीतिक तहमा एकअर्काप्रति विश्वासको वातावरण अभिवृद्धि भएको समेत उनले जनाए ।

चीन र अस्ट्रेलियाबीच संयुक्त सैन्य अभ्यास

चीन र अष्ट्रेलियाबीच सैन्य सम्बनध सुमधुर बन्दै गएको छ। चिनियाँ र अष्ट्रेलियाका सेनाबीच संयुक्त सैन्य अभ्यासको थालनी भएको छ। चीनको युआन प्रान्तमा दुवै मुलुकका सेनाले संयुक्त अभ्यास थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्