२६ असार २०८२ बिहीबार
image/svg+xml

सीमापार तथ्यांक साझेदारी

भोटेकोसीमा मंगलबार बिहान एक्कासी चीनतर्फबाट आएको बाढीले अहिलेसम्म कैयनको ज्यान गएको छ भने बेपत्ताको संख्या पनि ठुलो छ।

टसमस रामकुमारी झाँक्री, एकीकृत समाजवादी नरम

प्राय: राष्ट्रिय राजनीतिक वृत्तमा चर्चामा रहिरहने पूर्वमन्त्री रामकुमारी झाँक्री पुन: बहसको पात्र बनेकी छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालका प्रति दिएको एउटा अभिव्यक्तिका कारण उनी अहिले बहसको पात्र बनिरहेकी छन्।

रसुवा बाढी: मृत्यु भएका आठ जनाको शव काठमाडौं ल्याइयो

रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौं ल्याइएको छ।

‘ओटीपी’ लिन रुकुम हिँडेका थबाङका ७ कर्मचारी बाग्लुङ पुगेर सम्पर्कविहीन !

कार्यालयको भुक्तानीका लागि रुकुम पूर्व जान हिँडेका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी बाग्लुङको बुर्तिबाङमा रहेको खुलेको छ। तर, उनीहरू बुधबार दिउँसो २ बजेदेखि बुर्तिबाङबाट पनि पुनः सम्पर्कविहीन भएका छन्।

शुक्लाफाँटा निकुञ्ज सफारी बन्द

वर्षाका कारण निकुञ्जको बाटो बिग्रेपछि जङ्गल सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए।

संक्रमणकालीन न्याय: आयोग पुनर्गठन गर्न द्वन्द्वपीडितको माग

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा हालै सरकारले गरेका पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितहरूले गम्भीर असहमति जनाउँदै यसलाई पुनर्गठन गर्नुपर्ने बताएका छन्।

तीनकुने प्रकरण: फरार रहेका तीन मध्य एक थुनामा, दुई धरौटीमा छुटे

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा फरार रहेका तीन जना प्रतिवादी बुधबार अदालतमा उपस्थित भएका छन्।

मधेस: विपक्षी दलले विरोध गरेपछि प्रदेशसभा बैठक अवरुद्ध

मधेस प्रदेशसभाको बैठक आज चौथो दिन पनि विपक्षी दलका विरोधका कारण अवरुद्ध भएको छ।

नवराज सुवेदीलाई 'फेलियर' भन्दै शाहीले भने: राजावादी आन्दोलन राजावादीले नै तुहाए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजावादी आन्दोलन राजावादीहरूले नै तुहाएको बताएका छन्।

‘साम्बा’ सहित १० महिला फुटबलर सम्मानित

राष्ट्रिय महिला फुटबल टोलीका कप्तान तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ सहित १० जना खेलाडीलाई बुधबार नगद पुरस्कारसहित सम्मान गरिएको छ।

सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

भिजिट भिसा प्रकरणमा सबैभन्दा बढी पैसा माओवादीले कमायो : शाही

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा सबैभन्दा बढी पैसा माओवादीले कमाएको आरोप लगाएका छन्।

कुलमान हटेपछि २० अर्बको ऋणपत्र जारी गर्दै प्राधिकरण

तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले नाफामा रहेको दाबी गरेको नेपाल विद्युत प्राधिकरणले नगद प्रवाहमा संकट देखिएको भन्दै ३० अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको छ।

रामहरि खतिवडाको ठाउँमा म भएको भए राजीनामा दिएर सांसद पद नै खाली गरिदिन्थेँ : शाही

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको आलोचना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्