५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सुष्मासँगै ३ बक्सरले भाग लिने

ऐतिहासिक पदक विजेता बक्सर सुष्मा तामाङले एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएकी छन्।

एएफसी महिला एसियन कप: छनोट चरण पार गर्ने विश्वास

‘हाम्रो प्रतिद्वन्द्वी फिलिपिन्स र हङकङ वरीयतामा हामीभन्दा माथि छन् तर त्यसो भन्दैमा हामीले आत्तिन जरुरी छैन। स्वाभाविक प्रदर्शनका साथ उत्कृष्ट नतिजा ल्याउनेमा हामी पूर्ण रूपमा विश्वस्त छाैँ।’

किर्गिस्तान र उज्बेकिस्तानबीच फाइनल प्रतिस्पर्धा

नेपालमा जारी एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि किर्गिस्तान र उज्बेकिस्तान भिड्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्