१२ असार २०८१ बुधबार
image/svg+xml

‘जिल्लामा निलम्बनको जानकारी छैन’

महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई मठमन्दिरको जग्गा बिक्री गरेको आरोपमा गुठी संस्थानले निलम्बन गरे पनि त्यसको जानकारी जिल्लामा पठाएको छैन। उनलाई निलम्बन गरिएको औपचारिक जानकारी मठमन्दिरमा नदिनुले संस्थानको नेतृत्वमाथि प्रश्न उठेको छ।

मटिहानीमा घन्टाघर निर्माण कार्य सुरु

मटिहानी नगरपालिकामा घण्टाघर निर्माण कार्य सुरु भएको छ। मटिहानी नगरपालिकाको लगानीमा मटिहानी बजारको मुख्य चोकमा घण्टाघर निर्माण कार्य सुरु भएको हो।

मटिहानीमा एक युवकको विभत्स हत्या

महोत्तरीको मटिहानी नगरपालिका ७ मा एक युवकको विभत्स हत्या भएको छ। मटिहानी नगरपालिका ७ घर भएका ३५ वर्षिय रमेश ठाकुरको विभित्स तरिकाले हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मटिहानीको मेयरमा राजपाका मण्डल विजयी

महोत्तरीको मटिहानी नगरपालिकामा राजपाका उम्मेदवार हरिप्रसाद मण्डल मेयरमा विजयी भएका छन्। त्यति धेरै पुरानो राजनीतिक पृष्ठभूमिका व्यक्तित्व नभए पनि आफ्नो नगरका प्रमुख राजनितीक दलका दिग्गज उम्मेदवारलाई समेत पछाडी पार्दै उनी मटिहानी नगरपालिकाको मेयर हुन सफल भएका हुन।

भारतद्वारा महोत्तरीको मटिहानीमा दशगजा मिचेर सडक र नाला निर्माण

भारतीय पक्षले महोत्तरीको सीमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर सडक र नाला निर्माण गर्न लागेको छ।

मटिहानीमा एसएसवी र स्थानीयबीच झडप

महोत्तरी-सीमावर्ती बजार मटिहानीमा भारतीय एसएसवी र स्थानीयबीच सोमबार दिउँसो झडप हुँदा एक दर्जन भन्दा बढी स्थानीय घाईते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्