१० मंसिर २०८१ सोमबार
image/svg+xml

सन्धि पुनरवलोकन गर्ने समझदारी

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) मा सन् १९५० को सन्धि पुनरवलोकन गर्ने समझदारी जुटेको छ । भारतको नयाँदिल्लीमा मंगलबारबाट दुई दिन चलेको समूहको दोस्रो बैठकमा नेपालले सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन प्रस्ताव राखेकामा  भारतीय पक्ष सकारात्मक भएको हो ।

समझदारी र पीडितको व्यथा

सक्रमणकालीन न्यायका नाममा नेपालको फौजदारी न्यायलाई निकम्मा पार्ने कार्यले लोकतान्त्रिक र कानुनी शासनको मात्रै उपहास गर्दैन, यसले स्वतन्त्र न्यायपालिकामाथि पनि औंला उठाउने कार्य गर्नेछ।

भारतसँग तीनबुँदे समझदारी

नयाँदिल्ली-भारत सरकारले नेपालको तराई क्षेत्रको सडक स्तरोन्नति तथा सुधारका लागि परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने भएको छ।

नेपाल र तिब्बतबीच सोह्रबुँदे समझदारी

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवद्र्धनमा सहकार्यको प्रतिबद्धतासहित १६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल-तिब्बत संयुक्त पर्यटन समन्वय समितिको आज यहाँ सम्पन्न नवौँ बैठकमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच त्यस्तो सहमतिसहित पारस्परिक हित प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

पर्यटन प्रवर्द्धन गर्न नेपाल र तिब्बतबीच १६ बुँदे समझदारी

काठमाडौं– नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धतासहित १६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल—तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार सम्पन्न नवौँ बैठकमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच त्यस्तो सहमतिसहित पारस्परिक हित प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

नेपाल–भारत सैन्य सामग्री आपूर्ति समझदारीमा : भारतीय दूतावास

भारतीय दूतावासले आपसी समझदारीका सर्तमा आधारित भएर नेपाल–भारतबीच सैन्य सामग्री आपूर्ति हुने गरेको बताएको छ । नागरिकमा मंगलबार प्रकाशित ‘भारतले माग्यो उपहारको मोल’ शीर्षक समाचारमाथि प्रतिक्रिया व्यक्त गर्दै दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई सरकारबीच सहमति भएर गरिएका कुनै पनि आपूर्तिमा कुनै विचलन रहेको छैन ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्