आशा दिलाएर फर्के अमिर
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आएका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल र कतारबीच विभिन्न ६ वटा क्षेत्रमा सहकार्य र समझदारी गरेर बुधबार स्वदेश फर्किएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आएका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल र कतारबीच विभिन्न ६ वटा क्षेत्रमा सहकार्य र समझदारी गरेर बुधबार स्वदेश फर्किएका छन्।
नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिवाभोजको आयोजना गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ।
नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ।
कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज काठमाडौँ आउँदा सवारीसाधन बन्द नगर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार, सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्तीलाई कतार पठाउन लागिएको हो।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणमा पहिलोपटक आजनेपाल आउन लागेका छन्।
नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरुले बताएका छन्।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भाेलीदेखि दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन्।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।