विधायिकी संस्था सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै छ : रायमाझी
प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै रहेको बताइन्।
प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै रहेको बताइन्।
प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले सांसदले बोलेका भनाइलाई सरकारले महत्व नदिएको बताएका छन्।
प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापाले नवप्रवेशी र महिला सांसदलाई तुलनात्मक रुपमा कमजोर सम्झने र बुझ्ने प्रचलन रहेको पाइएको बताइन्।
प्रतिनिधिसभा सदस्य जीवन परियारले संघीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन जरुरी रहेको बताएका छन्।
प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी भन्छन्– सरकारले संसद्लाई बिजनेस नै नदिएर अड्काएपछि हामी सांसदले कति.पटक विधेयक ल्याउनुस् भनिरहनु ?
प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैह्रेले एक वर्षको अवधिमा संसदबाट अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी विधेयकबाहेक अन्य विधेयक पारित नभएको र सरकारले सदनलाई पर्याप्त काम दिन नसकेको बताए।
प्रतिनिधिसभा सदस्य सरिता प्रसाईंले मुलुकमा सुशासन, दिगो विकास, शान्ति, राजनीतिक स्थायित्व कायम गर्न भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा खडा भएको बताएकी छन्।
प्रतिनिधिसभा सदस्य चौधरीले वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारू समुदाय जमिनदार भएको हेर्ने इच्छा रहेको बताएकी छन्।
बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले जनअपेक्षाअनुरूप वातावरण सिर्जना हुन सकेन भने संसदमा बोलेर, कराएर मात्र केही नहुने बताएका छन्।
महोत्तरी निर्वाचन क्षेत्र नं ४ की प्रतिनिधिसभा सदस्य संगीता मण्डल धानुकले शिक्षा र शिक्षकको सम्मान नहुने देशमा प्रगति हासिल गर्न गाह्नाे हुने बताएकी छन्।
प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन ।
नेकपा (एमाले) का युवा नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताएका छन्।
नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य सीताकुमारी रानाले नयाँ कानुन कार्यान्वयन र भर्खर अघि बढाइएको संघीयता सुदृढ तुल्याउन प्रमुख शक्तिबीच न्यूनतम साझा सहमति आवश्यक रहेकाे बताइन्।
सांसद हरिप्रसाद उप्रेतीले जिल्ला र गाउँमै बढी रहेर त्यहाँका विकास, निर्माण र जनताका साथमा बस्न र घुलमिल हुने कामलाई प्राथमिकता दिइरहेका छन्।
नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आआफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ।