माधव नेपाललाई ‘कोटरी’ ले घेर्यो, पद नछोड्न उक्सायो: झाँक्री
नेकपा (एमाले) मा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले नेकता (एकीकृत समाजवादी) का अध्यक्ष (हाल नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक) माधवकुमार नेपाललाई उनकै वरिपरिको एउटा सानो समूह (कोटरी) ले घेराबन्दीमा पारेर गुमराहमा राखेको बताएकी छन्।

