२ वैशाख २०८२ मंगलबार
image/svg+xml ८:२८ पूर्वाह्न

स्याउ फुलेर सेताम्मै छन् उर्थुका बगैंचा

हिमाली जिल्ला जुम्लाको वातावरण यतिबेला रमणीय देखिन्छ। जिल्लैभरि रहेका बगैँचाका स्याउ फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण रोमाञ्चक देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्