४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

महाङ्काल प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबलको सेमिफाइनलमा

घरेलु टोली महाङ्काल गाउँपालिका सोमबार प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

प्रकाश स्मृति भलिबलमा ४० टोलीको सहभागिता

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ।

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रसिलालाई उपाधी

पिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधी हात पार्न सफल भएका छन्।स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन्।

प्रकाश दाहाल स्मृति बक्सिङ असारमा

प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ।अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० गतेसम्म काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रकाश स्मृति बक्सिङ कात्तिक अन्त्यमा

पुरुषमा १३ र महिलामा ८ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्