८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

ब्याजदर उतारचढावको पाठ

चैतका लागि व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दतीको ब्याज अधिकतम औसत ७.२५ प्रतिशत रहेकामा वैशाखका लागि ७.०६ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.८१ प्रतिशत विन्दुमा कायम भएको छ।

भोलिबाट लागू हुनेगरी वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैँकको कति?

माघ महिनामा करिब ९ प्रतिशत ब्याजदर दिएका बैंकले फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत दिने घोषणा गरेका छन्।

सिटिजन्स बैंकको जनकपुर शाखा आफ्नै भवनमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरको विद्यापति चोकमा रहेको आफ्नै भवनबाट बैंकिङ सेवा दिन थालेको छ।

क्षेत्रपाटीमा लक्ष्मी बैंक

लक्ष्मी बैंकले काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ क्षेत्रपाटीमा १३३औं शाखा खोलेको छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने

नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ४५ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ। बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्