४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी

बलिउड अभिनेता शाहरूख खान हाल सुजोय घोषको एक्सन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन्।

सुहाना खान, खुशी कपुर र अगस्त्य नन्दको डेब्यू फिल्म ‘द आर्चिज’ को ट्रेलर सार्वजनिक

सुहाना खान, खुशी कपुर र अगस्त्य नन्दको डेब्यू फिल्म ‘द आर्चिज’ को ट्रेलर सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्