नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’
नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु भएको छ। कुल दुई हजार ६८८ मिटर लम्बाइ रहेको मुख्य सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ गरिएको हो।