८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

पोखराको रोजगार मेलाः २ सय ४५ जनालाई तत्काल रोजगारी

बेरोजगार २ सय ४५ जनालाई रोजगार दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ।

पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने

के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।

‘रोजगार मेला’मा पचास जनाले पाए रोजगारी

मध्यपुरथिमि नगरपालिकाले शनिबार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको एकदिने ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’मा ५० जनाले रोजगारी पाएका छन्।

भक्तपुरको सानो ठिमीमा एक दिने रोजगार मेला हुने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा असार १६ गते शनिबार एक दिने रोजगार मेला हुने भएको छ। मध्यपुर थिमि नगरपालिकाकै आदर्श माध्यमिक विद्यालय सानो ठिमीमा मेला हुन लागेको हो।

बनेपामा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने

बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा बनेपा नगरपालिका(८ स्थित लायकु मञ्चमा यही जेठ २६ र २७ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना हुने भएको छ।

महासंघको आयोजनामा रोजगार मेला सम्पन्न

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालका ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता थियो भने कम्पनीहरूले करिब ६ सय रोजगारीको अवसर खुला गरेका थिए।

महासंघको रोजगार मेला सुरु

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार विशेष समारोहका बीच उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्