८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

मिडिया सङ्कट कति गहिरो?

नेपालमा स्थानीय अखबार मौलाएका छन्। त्यसका अनेक कारण छन्, तीमध्ये स्थानीय निकायमा शक्ति विकेन्द्रित हुँदै जाँदा त्यहाँको बजेटमा खर्च गर्न पाउने अधिकार पनि हो।

विकेन्द्रित साहित्य महोत्सव

बुटबल घर भएका प्रमोद तिवारीले नेपाली साहित्य महोत्सवको बारेमा निकै सुनेका थिए। मनाङमा विज्ञान र अंग्रेजी पढाउने उनलाई यो महोत्सवमा सहभागी हुने ठूलो इच्छा थियो। तर, काठमाडौंसम्म पुग्न प्रमोदसँग न त समय थियो न पैसा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्