२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दिल्ली चुनावको सन्देश

ठूला र चामत्कारिक काम नगरे पनि जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने सानातिना काम गरेर पनि जनताको मत जित्न सकिन्छ भन्ने शिक्षा आपको जितले दिएको छ।

मोदीको भन्दा कति फरक छ केजरीवालको राजनीति ?

दिल्ली विधान सभा चुनावमा फेरी अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले जीत हाँसिल गरेको छ। त्यो पनि दुई तिहाई सहित। उनको पार्टीले कामका मुद्दा अगाडि राखेर चुनाव लडेको थियो। दिल्लीका ७० सिट मध्ये ६२ सिट उसले आफ्नो पोल्टामा पारेको छ।

आपको ह्याट्रिक, लगातार दोस्रो पटक दुईतिहाई बहुमत

सत्ताधारी दल आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभामा लगातार तेस्रो पटक सरकार बनाउने भएको छ।

दिल्लीमा ३४ सीटमा विजय, २९ सीटमा अग्रतासँगै आम आदमीलाई बधाई

भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले यस पटक पनि विशाल जीत हासिल गर्ने पक्का देखिएको छ। साँझ ५ः३० बजेसम्मको मत गणनामा आपले कुल ७० सीटको विधान सभामा ३४ सीटमा जीत निकालेको छ भने २९ सीटमा अग्रता कायम गरेको छ।

दिल्ली विधानसभा : आम आदमी अगाडि

दिल्ली विधानसभाको प्रारम्भिक मतगणना अनुसार आम आदमी पार्टी अगाडि देखिएको छ। चुनाव आयोगका अनुसार आम आदमी पार्टी ३९ सिटमा आगाडि छ भने भारतीय जनता पार्टी १९ सिटमा अगाडि देखिएको छ।

दिल्ली विधानसभा निर्वाचन: आम आदमीले दुई तिहाइ ल्याउने एक्जिट पोलको दाबी

शनिबार सार्वजनिक अधिकांश ‘एक्जिट पोल’ अनुसार दिल्लीको सत्ताधारी दल आम आदमी पार्टीले दुई तिहाई ल्याउने प्रक्षेपण गरेको छ।

झेल्नै नसकिने नयाँ दिल्लीको प्रदूषण

मेरो बाल्यकाल बितेको सहर ढाकामा हुँदा हामी प्रदूषण सामना गथ्र्यौं। हामी बाहिर खेल्थ्यौं। र, सहजरूपमा हिँडडुल पनि गथ्र्याैं।

जज सा’ब

उत्तरी दिल्लीको रोहिणी इलाकामा तेह्र वर्ष बसेपछि, आफ्नो घर छाडेर वैशालीस्थित जज कोलनीमा आइपुगेको पनि नौ वर्ष बितेछन् । यो वैशालीको ‘पाश’ इलाका मानिन्छ । उत्तर प्रदेश सरकारले न्यायाधीशहरुका लागि यहाँ जग्गा उपलब्ध गराएको थियो । यस्तै एउटा प्लटमा बनेको घरमा म बस्ने गर्छु ।

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित कण भेटिएको अधिकारीहरुको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दिल्लीको वायु अझै ‘अति प्रदूषित’

भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदूषित रह्यो। सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदूषित अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन्।

‘नेपालको एक मुठी माटो पनि लग्न दिँदैनौं, भारतीय नक्सा तत्काल सच्याइयोस्’

काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण गरेको छ। आज एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन भनी प्रश्न तरुण दलले गरेको छ।

जोरबिजोर प्रणाली लागू

भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान आठ बजेबाट यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । यातायातका साधनबाट निस्किने धुँवा र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारले यस्तो कदम चालेको हो ।

वायु प्रदुषण नियन्त्रण गर्न दिल्लीमा जोर विजोर प्रणाली

भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ। यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदुषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो। सोमबारबाट जोर नम्बरका सवारी साधन मात्र चलाउन राज्य सरकारले अनुरोध गरेको छ।

नयाँ दिल्लीमा बढ्दो प्रदुषणले थप समस्या

भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन्। आइतबार जस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन्।

दिल्लीकाे नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी

भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्