रोहितको अर्धशतकका बावजुद नेपाल पराजित
कप्तान रोहितकुमार पौडेलले अविजित अर्धशतकीय इनिङ खेले पनि नेपालले आइतबार वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा हार सामना गरेको छ।
कप्तान रोहितकुमार पौडेलले अविजित अर्धशतकीय इनिङ खेले पनि नेपालले आइतबार वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा हार सामना गरेको छ।
पाँच टी-२० खेल अन्तर्गतको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ।
नेपालका सोमपाल कामीले वेस्ट इन्डिज ‘ए’ किमो पाउललाई आउट गरेका छन्।
नेपालका कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजलाई आउट गरेका छन्।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ।
केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालका सागर ढकालले लगातार २ विकेट लिएका हुन्।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको आजको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो टी–२० खेल आज हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजेबाट सुरु हुनेछ।
नेपालसँगको टि– २० खेलमा वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेसले अर्धशकत बनाएका छन्।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच जारी पहिलो पहिलो टि– २० खेलमा प्रारम्भिक १० ओभरमा क्यारेबियन टोलीले आक्रामक सुरुवात गरेको छ।
नेपालले शनिबारदेखि घरेलु मैदानमा सुरु हुने टवान्टी–२० शृंखलामा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ। एसिसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो।
नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखलाका लागि टोली घोषणा गरेको छ।
वैशाख १५ बाट सुरु हुने खेलका लागि रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय इन्डिज टिम आज काठमाडौँ आइपुगेको हो।
वेस्ट इन्डिज क्रिकेट काउन्सिलले नेपाल भ्रमण आउने आफ्नो टोलीको घोषणा गरेको छ।
नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ।