३१ चैत्र २०८१ आइतबार
image/svg+xml ३:१४ पूर्वाह्न

कोशीमा छैटाैं सरकार गठनको कसरत सुरू

नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्। सोमबार प्रदेश प्रमुखसमक्ष कार्कीले दाबी पेस गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्