डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता
निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
एभरेष्ट बैंकले मायादेवी गाउँपालिका १ पकडी कपिलवस्तु तौलिहवामा शाखा कार्यालय मातहत रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ।
एनआइसी एसिया बैंकले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।
विश्वका विभिन्न १८र देशले बिहीवार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न आग्रह गरेका हुन्।
जीवनको प्रमुख आधार नै सम्बन्ध हो, हाम्रा आफ्नै सामाजिक तथा नैतिक मूल्यमान्यता हुँदाहुँदै पनि मानवीय सम्बन्ध दिनदिनै जटिल हुँदै गएको छ।
गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको मध्यस्तकर्ता कतारले बताएको छ।
अर्घाखाँची सिमेन्टले सर्वसाधारणमा प्राथमिक सेयर सार्वजनिक गर्न एनएमबी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
युद्धविराम र बन्धक रिहाई सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कायक्रम तय भएको छ।
वैदेशिक रोजगारीका लागि कुबेत गएकी मेचीनगर नगरपालिका– ८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गरेकी छन्।
शनिवार हमास कब्जामा रहेका इजरायली बन्धकको शव बरामद भए पछि त्यहाँका सर्वसाधारण सडकमा उत्रेका हुन्।
इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले बताएको छ।
उक्त वार्ताको क्रममा इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।
प्रहरीले अमेरिका लैजाने भन्दै नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ।
इजरायलले हमासको नियन्त्रणमा रहेका २ जना आफ्ना बन्धकलाई रिहा गराएको छ।
सहकारी ठगी मुद्दाका अभियुक्त नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ३८ वर्षीय गणेश सिजापतिलाई इन्टरपोलमार्फत कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।