७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विवाहित छोरीले माइतीसँग बह बिसाउने ‘पुतला खेल’

विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ सुरु भएको छ।

भाषा पुस्तान्तरणको भार

भाषिक संरक्षणमा ध्यान दिन ढिला भइसकेको छ। यसका निम्ति व्यवस्थित अध्ययन गराई आवश्यक योजनासाथ अगाडि बढ्नु सबै तहका सरकारको कर्तव्य हो। अन्यथा पुरानो पुस्ता बितेर गए पनि भाषा नयाँ पुस्तामा सर्दै जानुपर्ने प्रक्रियामा रोक लाग्नेछ।

पुस्तान्तरण नहुँदा संकटमा मातृभाषा

सरकारी कामकाजको भाषा कुनलाई, कसरी र के आधारमा मान्ने, विद्यालय शिक्षासँग भाषालाई कसरी जोेड्ने भन्ने विषयका साथै भाषाको समग्र स्थितिबारे सर्वेक्षणले विभिन्न तथ्य बाहिर ल्याएको छ।

मिल्लान् तीन कोइराला ?

कोइराला परिवारका तीन सदस्य शशांक, शेखर र सुजाताबीच विगतदेखि नै सुमधुर सम्बन्ध नरहेको दाबी निकटहरूको छ। एउटा चम्चाको विषयमा दाजुभाइबीच झगडा हुने गरेको नेपाली समाजको दृष्टान्त सुनाउँदै एक नेताले भने, ‘नेपाली समाजको राजनीतिक र सामाजिक परिवर्तनको अगुवाइ गरेको कोइराला परिवारकै लिगेसी आफ्नो पक्षमा पार्ने सानो कुरा होइन र छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्