१२ असार २०८१ बुधबार
image/svg+xml

द्रुतमार्गको निर्माण तीव्र गतिमा अघि बढने

मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएका राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडाँै–तराई– मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणलाई अव तीव्र गतिमा अघि बढाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्